नेविसंघ निर्वाचनमा शान्तिपूर्ण मतदान, विहान २ बजेसम्म लाग्ने

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यालयमा जारी नेपाल विद्यार्थी संघको नेतृत्व छनोट सम्भवतः विहीबार विहान २ बजेतिर मात्र सकिने अनुमान गरिएको छ । निर्वाचत अधिकृत भरत खरेलले जारी गरेको विज्ञप्तिमा राति १० बजेसम्म मतदानको समय थप गरिएको छ । तर मतदाताको लाइन हेर्दा राति १० बजेसम्म सम्पन्न हुने छाँटकाट देखिदैन । मतदानमा उत्साहजनक रुपमा विद्यार्थी प्रतिनिधिहरु … Continue reading नेविसंघ निर्वाचनमा शान्तिपूर्ण मतदान, विहान २ बजेसम्म लाग्ने